झिलिमिली उज्यालो तिहार देखेपछि लोडसेडिङ हटाएका जनार्दनले यसरी भावुक हुदै सम्झिए त्यो दिनलाई र गरे फेरि अर्को घोषणा

  लोडसेडिङ हटाएर चर्चामा आएका पूर्व उर्जा मन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाउन सुरु गरेको एक बर्ष पहिलेको दिनलाई आज भावुक हुदै सम्झिएका छन । आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै उनले कसरी लोडसेडिङ हट्यो भन्ने कुरालाई स्पस्ट पारेका छन । विविध समस्या र लाल्छनालाई पन्छाउदै लोडसेडिङ हटाएको भन्दै सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिइका छन ।… Read More »

पैसा के हो ? सबैले थाहा पाउनै पर्ने टप १० विश्व प्रसिद्ध भनाईहरु

पैसा वा धन के हो भन्ने बारेमा धेरै बिचार, विमर्श, तर्क, बितर्क र बहस भएका छन । तर पैसा के हो ? यसको महत्व कस्तो हुन्छ भन्ने कुरामा कोहि पनि एकमत छैनन । वास्तबमा पैसा यस्तो चिज हो जुन केहि पनि होईन तर पैसा बिना कुनै काम पनि बन्दैन । पैसा यस्तो चिज हो, जसले… Read More »

धन माग्दै लक्ष्मीपूजा गर्नुभयो होला ? तर साच्चिकै धनि बन्नचाहि यसो गर्नुहोस ।

आज लक्ष्मी पूजा अर्थात धनकि देवी लक्ष्मीमातालाई खुसि बनाएर जीवनमा धन, दौलत, सुन, चाँदि र लत्ता कपडाले भरिपूर्ण होस भनेर पुकारा गर्ने दिन । बास्तवमा लक्ष्मीपूजाको धार्मिक महत्व आफ्नै ठाउँमा छ साथै यसको सांकेतिक महत्व पनि कम छैन । आजको दिन आफुसँग भएको धनलाई लक्ष्मीमाताको प्रसादको रुपमा उच्च सम्मान र  आराधना गरेर पुज्ने चलन छ,… Read More »

बाबुराम र वैद्यको कुरा मिल्यो, प्रचण्डलाई पाखा लगाउने सपना

  आफुलाई सच्चा क्रान्तिकारी ठान्ने मोहन वैद्य र देशको तीव्र आर्थीक रुपान्तरणको लागि आफुलाई नयाँ शक्ति भन्न रुचाउने बाबुराम भट्टराईको कुरा मिलेको छ । ऊनीहरुको मुद्दा र बिचार अलग अलग भए पनि दुबैको सपना भने देशमा बैकल्पिक शक्तिकोरुपमा उदाउने रहेको छ । यस अघिको स्थानीय तहको निर्वाचनमा आफ्नो दलिय चिन्ह नपाएर सर्बनाश हार ब्यहोरेका दुबै… Read More »

कमाल गर्दै वाईसिएल र युवा संघ, हुने भयो कांग्रसको पत्तासाफ

  नेपालका दुई बामपन्थि दल  नेकपा एमाले र माओबादी केन्द्र एक भएको घटनाले तातिरहेको नेपाली राजनीति पेरि एकपटक तातेको छ । केहि समय अघिसम्म कार्यकर्तास्तरमा चर्को गाली गर्ने र एक अर्काको अस्तित्वलाई स्विकार नगर्ने बताईरहेको दुई दलका युवा संगठन वाईसिएल नेपाल र युवा संघ जसरी पनि बामपन्थिले चुनाब जित्नै पर्ने भन्दै एक भएका छन ।… Read More »

सफलताका १० सुत्र

हामी अहिले जुन सुकै अबस्थामा भए पनि, जुनसुकै उमेरको र जुन सुकै ठाउँमा रहे पनि यो भन्दा राम्रो, आरामदायी, सुखी, खुसी र सम्मानजनक जीवन जीउन चाहान्छौं । यो मानबिय स्वभाव हो । हामी जीवनको हरेक क्षेत्रमा सफल हुन चाहान्छौं । आफ्नो कार्यक्षेत्रमा सफतलाको शिखर चुम्न चाहान्छौं । मानिसमा यस्तो चाहाना हुनु पनि पर्छ । यहि… Read More »

सफलताको लागि कसरी समयको ब्यबस्थापन गर्ने ?

महान बिद्वान Alan Lakein  भन्नुहुन्छ – “ Time = life, therefore, waste your time and waste  of your life, or master your time and master your life .” अर्थात समय भनेको जीवन हो, समयलाई खेर फाल्नु भनेको जीवनलाई खेर फाल्नु हो । अनि समयको सदुपयोग नै जीवनको सदुपयोग हो । बास्तवमा   समय साच्चै अमुल्य हुन्छ… Read More »

हरेक बाबुआमा र गुरुले पढ्नै पर्ने – बिस्व चर्चित चिठ्ठि

अब्राहम लिंकनले आफ्नो छोरा अध्ययनरत विद्यालयका प्रधानाध्यापकलाई लेखेको कालजयी चिट्ठी श्रीमान् प्रधानाध्यापक,   मेरो छोरोले सबै मानिस एकै किसिमका हुदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुस्ट मानिस पनि छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन्। त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन्। यो कुरा बुझाउन त समय… Read More »

सफलता के हो ‍- भाग्यको खेल कि कर्मको प्रतिफल ?

सन्दर्भ पारस, प्रचण्ड र बि. पि. को पारस राजपरिवारमा जन्मिए – यो उनको भाग्यको परिणाम थियो । किनकि त्यहाँ जन्मनको लागि उनले केहि पनि गरेका थिएनन् । प्रचण्ड प्रधानमन्त्री भए – यो उनको कर्मको परिणाम थियो । किनकि उनी कुनै राजनीतिक परिवारमा जन्मेका थिएनन् । पारसले ठुलै भाग्य बोकेर ल्याएता पनि उनले त्यसलाई जोगाउन सकेनन्… Read More »

Hillary or Trump ? 5 Reason You should Know.

Now, all around the world Hillary Clinton  and Donald Trump are very famous and everyone interested about them. All peoples are divided into two part with Hillary and Trump. Everyone curious who will win the president  election of America.  Both of them have different background and agenda so according to their background and agenda they… Read More »

Top 10 Useful Tips for Success.

Even being in whichever situation, in whichever age and even having in whichever place we want to live more comfortable, joyful, respectable and happy life than now. This is human nature. We want to be success in every sector of life. We want to reach in the peak of success at our working sector, we… Read More »