Category Archives: Motivation

तपाईले हेर्नु भयो यो फिल्म ? हरेक बाबुआमा र शिक्षकले हेर्नै पर्ने फिल्म 

आमिर खानद्वारा अभिनित फिल्म ‘थ्रि इडियट’ वर्तमान शिक्षा प्रणालीलाई चिहाउने एउटा माध्यम हो । अहिले शिक्षा प्रणालीले कस्तो जनशक्ति उत्पादन गरिरहेको छ ? र यसले समाजमा कस्तो असर पारिरहेको छ ? भन्ने कुरालाई फिल्मले छर्लङ्ग उतारेको छ । एउटा अबोध बालकलाई शिक्षाको नाममा कसरी उसका सबै शिर्जनशीलता निमिट्यान्न पार्न बाध्य पार्छ भन्ने कुरा फिल्ममा देखाइएको… Read More »

आजै आफ्नो सोचाई बदल्नुस, सम्झिनुस कि तपाईको भाग्य बदलियो

  महान बिचारक महात्मा गान्धीको यो बिचारमाथि गौर गर्नुहोस त : तिम्रा हर सोचाईहरु सकारात्मक बनाउ, किनकी तिम्रो सोचाई नै तिमिले बोल्ने शब्द बन्छ ।   तिमिले बोल्ने शब्दहरु सकारात्मक बनाउ, किनकी तिमीले बोल्ने शब्द नै, तिम्रो व्यवहार बन्छ ।   तिम्रा हर ब्यबहारहरु पनि सकारात्मक बनाउ, किनकी तिम्रो व्यवहार नै तिम्रो बानी बन्छ ।… Read More »

के यि समस्याहरुले गर्दा सफल हुन सक्नु भएन ? त्यसो भए यिनिहरुबाट सिक्नुहोस

सफलता Vs बहाना १. मलाई उचित शिक्षा पाउने अबसर मिलेको थिएन । – उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन । २. म धेरै पटक हारीसके अब मभित्र हिम्मत छैन । – अब्राहम लिंकन पध्र पटकको हार पछी राष्ट्रपती बनेका थिए ३. म अत्यन्त गरीब घरबाट छु । – पुर्व राष्ट्रपती अब्दुल… Read More »

जिन्दगीमा साह्रै दिक्क लागेको भए एकपटक यिनिहरुको बास्तबिकता जान्नुहोस, तपाईमा पनि केहि गर्ने जोस आउने छ  

हामी मध्ये धेरैलाई आफ्नो कमजोरी, पृष्ठभूमि र तत्कालको बाध्यताले साह्रै दिक्क बनाएको हुन्छ । कतिलाई त अब जिन्दगी सकियो, आत्माहत्या गरुँ जस्तो पनि होला ? फेरि हामी मान्छेको जात जति अरुको सफलता देख्यो उति छटपटि हुन्छ । सबैले प्रगति गरिसके मैलेमात्र केहि गर्न सकिन भन्ने सोचेर हामी मनमनै तड्पिन्छौं । हामी धैर्य गर्न सक्देनौं र… Read More »

सफलताको लागि कसरी समयको ब्यबस्थापन गर्ने ?

महान बिद्वान Alan Lakein  भन्नुहुन्छ – “ Time = life, therefore, waste your time and waste  of your life, or master your time and master your life .” अर्थात समय भनेको जीवन हो, समयलाई खेर फाल्नु भनेको जीवनलाई खेर फाल्नु हो । अनि समयको सदुपयोग नै जीवनको सदुपयोग हो । बास्तवमा   समय साच्चै अमुल्य हुन्छ… Read More »

हरेक बाबुआमा र गुरुले पढ्नै पर्ने – बिस्व चर्चित चिठ्ठि

अब्राहम लिंकनले आफ्नो छोरा अध्ययनरत विद्यालयका प्रधानाध्यापकलाई लेखेको कालजयी चिट्ठी श्रीमान् प्रधानाध्यापक,   मेरो छोरोले सबै मानिस एकै किसिमका हुदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुस्ट मानिस पनि छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन्। त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन्। यो कुरा बुझाउन त समय… Read More »

A Successful Lady Scientist – Madam Curie

        Madam Curie was born in November 7, 1867 in Warsaw, Poland. Madam Curie name was Marie Sklodowska  and latter popularly known as Madam Curie. She was the youngest child of her parents. She was an intelligent with sharp mind. Her father was professor of Mathematics and Physics. Her mother was a pianist, singer and… Read More »