Category Archives: More Tips

आजै आफ्नो सोचाई बदल्नुस, सम्झिनुस कि तपाईको भाग्य बदलियो

  महान बिचारक महात्मा गान्धीको यो बिचारमाथि गौर गर्नुहोस त : तिम्रा हर सोचाईहरु सकारात्मक बनाउ, किनकी तिम्रो सोचाई नै तिमिले बोल्ने शब्द बन्छ ।   तिमिले बोल्ने शब्दहरु सकारात्मक बनाउ, किनकी तिमीले बोल्ने शब्द नै, तिम्रो व्यवहार बन्छ ।   तिम्रा हर ब्यबहारहरु पनि सकारात्मक बनाउ, किनकी तिम्रो व्यवहार नै तिम्रो बानी बन्छ ।… Read More »

धिक्कार ! छ यस्ता सन्तानलाई, मन छुने कथा एकपटक अवस्य पढ्नुहोस

बस स्टेसनमा चिया बेच्ने एउटा केटाको नजर अचानक कुनै वृद्ध दम्पती माथी परेछ । उसले देख्यो कि त्यो वृद्ध पति ले आफ्नो पत्निको हात समातेर उनलाई सहारा दिदै हिडिरहेका थिए । थोरै टाढा गएर उनिहरु खाली ठाउँ देखेर बसेछन । कपडा लगाएको देखेर एकदमै गरीब देखिन्थ्यो । केही बेर पछि चिया बेच्ने केटो आफ्नो काममा… Read More »

बिहान उठेर यस्ताकुराहरू पढ्नुहोस, तपाईको पुरै दिन उत्साहपूर्ण हुनेछ

“असम्भव र सम्भव  बीचको अन्तर यो कुरामा निर्भर हुन्छ कि तपाइको इच्छा शक्ति कति बलियो छ ?  “ ” मुश्किलहरु पछि हासिल भएको सफलताले नै वास्तविक आनन्द दिन्छ । “ “कहिल्यै ` अफसोस´ नगर्नुस यदि राम्रो भयो भने ‘ प्रशंसनिय ’ छ , यदि खराब भयो भने ‘ अनुभव ’ हुन्छ ।” “जसलाई हरेक चिज… Read More »

एउटा संसार बदल्न चाहाने केटोको कथा जसले तपाईको आँखा खोलिदिन्छ

कुनै शहरमा एउटा केटो थियो । ऊ दुनियामा केहि गरेर देखाउन चाहान्थ्यो  । उसले सोच्यो –  यो संसारमा यति धेरै समस्याहरू छन । मान्छेहरु स्वार्थि छन । म संसारलाई नै बदल्छु । आफुले चाहे जस्तो सुन्दर र समृद्द बनाउछु । समय बित्दै गयो । ऊ अब केटोबाट युवा हुन लाग्यो अनि उसलाई लाग्न थाल्यो, संसार… Read More »

के यि समस्याहरुले गर्दा सफल हुन सक्नु भएन ? त्यसो भए यिनिहरुबाट सिक्नुहोस

सफलता Vs बहाना १. मलाई उचित शिक्षा पाउने अबसर मिलेको थिएन । – उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन । २. म धेरै पटक हारीसके अब मभित्र हिम्मत छैन । – अब्राहम लिंकन पध्र पटकको हार पछी राष्ट्रपती बनेका थिए ३. म अत्यन्त गरीब घरबाट छु । – पुर्व राष्ट्रपती अब्दुल… Read More »

जिन्दगीमा साह्रै दिक्क लागेको भए एकपटक यिनिहरुको बास्तबिकता जान्नुहोस, तपाईमा पनि केहि गर्ने जोस आउने छ  

हामी मध्ये धेरैलाई आफ्नो कमजोरी, पृष्ठभूमि र तत्कालको बाध्यताले साह्रै दिक्क बनाएको हुन्छ । कतिलाई त अब जिन्दगी सकियो, आत्माहत्या गरुँ जस्तो पनि होला ? फेरि हामी मान्छेको जात जति अरुको सफलता देख्यो उति छटपटि हुन्छ । सबैले प्रगति गरिसके मैलेमात्र केहि गर्न सकिन भन्ने सोचेर हामी मनमनै तड्पिन्छौं । हामी धैर्य गर्न सक्देनौं र… Read More »

पैसा के हो ? सबैले थाहा पाउनै पर्ने टप १० विश्व प्रसिद्ध भनाईहरु

पैसा वा धन के हो भन्ने बारेमा धेरै बिचार, विमर्श, तर्क, बितर्क र बहस भएका छन । तर पैसा के हो ? यसको महत्व कस्तो हुन्छ भन्ने कुरामा कोहि पनि एकमत छैनन । वास्तबमा पैसा यस्तो चिज हो जुन केहि पनि होईन तर पैसा बिना कुनै काम पनि बन्दैन । पैसा यस्तो चिज हो, जसले… Read More »

धन माग्दै लक्ष्मीपूजा गर्नुभयो होला ? तर साच्चिकै धनि बन्नचाहि यसो गर्नुहोस ।

आज लक्ष्मी पूजा अर्थात धनकि देवी लक्ष्मीमातालाई खुसि बनाएर जीवनमा धन, दौलत, सुन, चाँदि र लत्ता कपडाले भरिपूर्ण होस भनेर पुकारा गर्ने दिन । बास्तवमा लक्ष्मीपूजाको धार्मिक महत्व आफ्नै ठाउँमा छ साथै यसको सांकेतिक महत्व पनि कम छैन । आजको दिन आफुसँग भएको धनलाई लक्ष्मीमाताको प्रसादको रुपमा उच्च सम्मान र  आराधना गरेर पुज्ने चलन छ,… Read More »

सफलताका १० सुत्र

हामी अहिले जुन सुकै अबस्थामा भए पनि, जुनसुकै उमेरको र जुन सुकै ठाउँमा रहे पनि यो भन्दा राम्रो, आरामदायी, सुखी, खुसी र सम्मानजनक जीवन जीउन चाहान्छौं । यो मानबिय स्वभाव हो । हामी जीवनको हरेक क्षेत्रमा सफल हुन चाहान्छौं । आफ्नो कार्यक्षेत्रमा सफतलाको शिखर चुम्न चाहान्छौं । मानिसमा यस्तो चाहाना हुनु पनि पर्छ । यहि… Read More »

सफलताको लागि कसरी समयको ब्यबस्थापन गर्ने ?

महान बिद्वान Alan Lakein  भन्नुहुन्छ – “ Time = life, therefore, waste your time and waste  of your life, or master your time and master your life .” अर्थात समय भनेको जीवन हो, समयलाई खेर फाल्नु भनेको जीवनलाई खेर फाल्नु हो । अनि समयको सदुपयोग नै जीवनको सदुपयोग हो । बास्तवमा   समय साच्चै अमुल्य हुन्छ… Read More »

Top 10 Useful Tips for Success.

Even being in whichever situation, in whichever age and even having in whichever place we want to live more comfortable, joyful, respectable and happy life than now. This is human nature. We want to be success in every sector of life. We want to reach in the peak of success at our working sector, we… Read More »

Most Important Line for Your Success.

Read deeply, think about it and use in your life, SUCCESS is in your hand. Which line most like plz. write in comment….. *Eat healthy food – you will get energy. *Keep your thought positive – you will get respect. *Speak always truth- you will be believable. *Speak always politely- you will get prestige. *Read… Read More »