Category Archives: Success

Articles for Success

तपाईले हेर्नु भयो यो फिल्म ? हरेक बाबुआमा र शिक्षकले हेर्नै पर्ने फिल्म 

आमिर खानद्वारा अभिनित फिल्म ‘थ्रि इडियट’ वर्तमान शिक्षा प्रणालीलाई चिहाउने एउटा माध्यम हो । अहिले शिक्षा प्रणालीले कस्तो जनशक्ति उत्पादन गरिरहेको छ ? र यसले समाजमा कस्तो असर पारिरहेको छ ? भन्ने कुरालाई फिल्मले छर्लङ्ग उतारेको छ । एउटा अबोध बालकलाई शिक्षाको नाममा कसरी उसका सबै शिर्जनशीलता निमिट्यान्न पार्न बाध्य पार्छ भन्ने कुरा फिल्ममा देखाइएको… Read More »

अब यि बन्दैछन् संसारको सबैभन्दा धनि, जान्नुहोस उनको सफलताको कथा

सन् २०१३ साल देखी संसारका सबैभन्दा धनी ब्यक्ती हुन बिल गेट्स । तर यदि आजसम्म कसैले बिल गेट्सलाई पछाडि पार्न सफल भएको छ भने ति ब्यक्ती हुन जेफ बेजोस । जेफ बेजोस amazon का CEO फाउन्डर तथा संसारका पाचौ धनी ब्यक्ती हुन । सन २०१७ जुलाई २७ दिन amazon को शेयर भ्यालु बढेको कारण सेफ… Read More »

नेपालका टप 10 धनि व्यक्तिहरू ! बिनोद चौधरीदेखि ज्ञानेन्द्रसम्म

  १. विनोद चौधरी: फोर्व्सको सुचीमा सुचीकृत हुने पहिलो नेपाली विनोद चौधरी विश्वको १३४२ औँ धनाढ्यमा पर्छन् । उनी चौधरी ग्रुपका मालिक हुन् र यस अन्तर्गत विश्वभर ८० भन्दा कम्पनीहरू रहेका छन् । उनको कुल सम्पति १ अर्ब ६० करोड डलर रहेको छ । २. शेष घले: गैर आवसिय नेपाली संघका अध्यक्ष तथा मेलवर्न इन्चीच्युट… Read More »

आजै आफ्नो सोचाई बदल्नुस, सम्झिनुस कि तपाईको भाग्य बदलियो

  महान बिचारक महात्मा गान्धीको यो बिचारमाथि गौर गर्नुहोस त : तिम्रा हर सोचाईहरु सकारात्मक बनाउ, किनकी तिम्रो सोचाई नै तिमिले बोल्ने शब्द बन्छ ।   तिमिले बोल्ने शब्दहरु सकारात्मक बनाउ, किनकी तिमीले बोल्ने शब्द नै, तिम्रो व्यवहार बन्छ ।   तिम्रा हर ब्यबहारहरु पनि सकारात्मक बनाउ, किनकी तिम्रो व्यवहार नै तिम्रो बानी बन्छ ।… Read More »

धिक्कार ! छ यस्ता सन्तानलाई, मन छुने कथा एकपटक अवस्य पढ्नुहोस

बस स्टेसनमा चिया बेच्ने एउटा केटाको नजर अचानक कुनै वृद्ध दम्पती माथी परेछ । उसले देख्यो कि त्यो वृद्ध पति ले आफ्नो पत्निको हात समातेर उनलाई सहारा दिदै हिडिरहेका थिए । थोरै टाढा गएर उनिहरु खाली ठाउँ देखेर बसेछन । कपडा लगाएको देखेर एकदमै गरीब देखिन्थ्यो । केही बेर पछि चिया बेच्ने केटो आफ्नो काममा… Read More »

बिहान उठेर यस्ताकुराहरू पढ्नुहोस, तपाईको पुरै दिन उत्साहपूर्ण हुनेछ

“असम्भव र सम्भव  बीचको अन्तर यो कुरामा निर्भर हुन्छ कि तपाइको इच्छा शक्ति कति बलियो छ ?  “ ” मुश्किलहरु पछि हासिल भएको सफलताले नै वास्तविक आनन्द दिन्छ । “ “कहिल्यै ` अफसोस´ नगर्नुस यदि राम्रो भयो भने ‘ प्रशंसनिय ’ छ , यदि खराब भयो भने ‘ अनुभव ’ हुन्छ ।” “जसलाई हरेक चिज… Read More »

के प्रचण्डले पाउलान त नोबेल पुरुस्कार ?

‍ १० बर्षे जनयुद्दलाई शान्ति प्रकिया मार्फत सुरक्षित अबतरण गराउदै देशको आमुल राजनीतिक परिवर्तन गराउन भूमिका खेल्ने समकालिन नेताको पंतिमा सबैभन्दा पहिला लिनुपर्ने नाम हो – प्रचण्ड । बेलाबेलामा उनी आफै पनि आफुले निक्कै ठुलो जोखिम मोलेर शान्ति प्रकिया यहासम्म आइपुगेको बताउछन । तथ्यलाई नियाल्ने हो  र  हिजोका ति कहालिलाग्दा दिनहरुलाई सम्झिने हो भने देश… Read More »

एउटा संसार बदल्न चाहाने केटोको कथा जसले तपाईको आँखा खोलिदिन्छ

कुनै शहरमा एउटा केटो थियो । ऊ दुनियामा केहि गरेर देखाउन चाहान्थ्यो  । उसले सोच्यो –  यो संसारमा यति धेरै समस्याहरू छन । मान्छेहरु स्वार्थि छन । म संसारलाई नै बदल्छु । आफुले चाहे जस्तो सुन्दर र समृद्द बनाउछु । समय बित्दै गयो । ऊ अब केटोबाट युवा हुन लाग्यो अनि उसलाई लाग्न थाल्यो, संसार… Read More »

के यि समस्याहरुले गर्दा सफल हुन सक्नु भएन ? त्यसो भए यिनिहरुबाट सिक्नुहोस

सफलता Vs बहाना १. मलाई उचित शिक्षा पाउने अबसर मिलेको थिएन । – उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन । २. म धेरै पटक हारीसके अब मभित्र हिम्मत छैन । – अब्राहम लिंकन पध्र पटकको हार पछी राष्ट्रपती बनेका थिए ३. म अत्यन्त गरीब घरबाट छु । – पुर्व राष्ट्रपती अब्दुल… Read More »

जिन्दगीमा साह्रै दिक्क लागेको भए एकपटक यिनिहरुको बास्तबिकता जान्नुहोस, तपाईमा पनि केहि गर्ने जोस आउने छ  

हामी मध्ये धेरैलाई आफ्नो कमजोरी, पृष्ठभूमि र तत्कालको बाध्यताले साह्रै दिक्क बनाएको हुन्छ । कतिलाई त अब जिन्दगी सकियो, आत्माहत्या गरुँ जस्तो पनि होला ? फेरि हामी मान्छेको जात जति अरुको सफलता देख्यो उति छटपटि हुन्छ । सबैले प्रगति गरिसके मैलेमात्र केहि गर्न सकिन भन्ने सोचेर हामी मनमनै तड्पिन्छौं । हामी धैर्य गर्न सक्देनौं र… Read More »

पैसा के हो ? सबैले थाहा पाउनै पर्ने टप १० विश्व प्रसिद्ध भनाईहरु

पैसा वा धन के हो भन्ने बारेमा धेरै बिचार, विमर्श, तर्क, बितर्क र बहस भएका छन । तर पैसा के हो ? यसको महत्व कस्तो हुन्छ भन्ने कुरामा कोहि पनि एकमत छैनन । वास्तबमा पैसा यस्तो चिज हो जुन केहि पनि होईन तर पैसा बिना कुनै काम पनि बन्दैन । पैसा यस्तो चिज हो, जसले… Read More »

धन माग्दै लक्ष्मीपूजा गर्नुभयो होला ? तर साच्चिकै धनि बन्नचाहि यसो गर्नुहोस ।

आज लक्ष्मी पूजा अर्थात धनकि देवी लक्ष्मीमातालाई खुसि बनाएर जीवनमा धन, दौलत, सुन, चाँदि र लत्ता कपडाले भरिपूर्ण होस भनेर पुकारा गर्ने दिन । बास्तवमा लक्ष्मीपूजाको धार्मिक महत्व आफ्नै ठाउँमा छ साथै यसको सांकेतिक महत्व पनि कम छैन । आजको दिन आफुसँग भएको धनलाई लक्ष्मीमाताको प्रसादको रुपमा उच्च सम्मान र  आराधना गरेर पुज्ने चलन छ,… Read More »

सफलताका १० सुत्र

हामी अहिले जुन सुकै अबस्थामा भए पनि, जुनसुकै उमेरको र जुन सुकै ठाउँमा रहे पनि यो भन्दा राम्रो, आरामदायी, सुखी, खुसी र सम्मानजनक जीवन जीउन चाहान्छौं । यो मानबिय स्वभाव हो । हामी जीवनको हरेक क्षेत्रमा सफल हुन चाहान्छौं । आफ्नो कार्यक्षेत्रमा सफतलाको शिखर चुम्न चाहान्छौं । मानिसमा यस्तो चाहाना हुनु पनि पर्छ । यहि… Read More »

सफलताको लागि कसरी समयको ब्यबस्थापन गर्ने ?

महान बिद्वान Alan Lakein  भन्नुहुन्छ – “ Time = life, therefore, waste your time and waste  of your life, or master your time and master your life .” अर्थात समय भनेको जीवन हो, समयलाई खेर फाल्नु भनेको जीवनलाई खेर फाल्नु हो । अनि समयको सदुपयोग नै जीवनको सदुपयोग हो । बास्तवमा   समय साच्चै अमुल्य हुन्छ… Read More »

हरेक बाबुआमा र गुरुले पढ्नै पर्ने – बिस्व चर्चित चिठ्ठि

अब्राहम लिंकनले आफ्नो छोरा अध्ययनरत विद्यालयका प्रधानाध्यापकलाई लेखेको कालजयी चिट्ठी श्रीमान् प्रधानाध्यापक,   मेरो छोरोले सबै मानिस एकै किसिमका हुदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुस्ट मानिस पनि छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन्। त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन्। यो कुरा बुझाउन त समय… Read More »