Category Archives: News Update

नयाँ शक्ति पार्टीको नयाँ – नयाँ योजना, सगरमाथामा केबलकार पुर्याउने

आसन्न प्रदेश तथा केन्द्रिय तहको चुनाबको ‍लागि घोषणापत्र सार्वजनिक गर्नेमा नयाँ शक्ति पार्टी पहिलो पार्टी बनेको छ । संघीय र प्रदेशगतरुपमा छुट्टाछुट्टै योजना सार्वजनिक गरेको नयाँ शक्ति पार्टीले नयाँ – नयाँ योजना अघि सारेको छ । ठुला जलबिधुत निर्माण, ४ लेनको मध्य पहाडी लोकमार्ग, ६ लेनको मेची – काली लोकमार्ग र भारत र चिनसग गतिशील… Read More »

के गगनले जोगाउलान त काग्रेसको साख ?

चुनाब नजिकिदै गर्दा राजनीतिमा अनेक कुराहरू हुन्छन । कोहि नयाँ पार्टीमा प्रबेश गर्छन त कसैलाई नयाँ जिम्वेवारीको चिठ्ठा पर्छ त कसैको भएको नि खुस्किन्छ । पार्टी र नेताहरूलाई जसरी पनि चुनाव जित्नु पर्ने दबाव हुन्छ । फेरि यो चुनाव त ५ बर्षसम्म दल र नेताहरुको भाग्य फैसला गर्ने चुनाब भ‍एकोले सबै अस्त्र प्रयोग गरेर भएपनि… Read More »

के प्रचण्डले पाउलान त नोबेल पुरुस्कार ?

‍ १० बर्षे जनयुद्दलाई शान्ति प्रकिया मार्फत सुरक्षित अबतरण गराउदै देशको आमुल राजनीतिक परिवर्तन गराउन भूमिका खेल्ने समकालिन नेताको पंतिमा सबैभन्दा पहिला लिनुपर्ने नाम हो – प्रचण्ड । बेलाबेलामा उनी आफै पनि आफुले निक्कै ठुलो जोखिम मोलेर शान्ति प्रकिया यहासम्म आइपुगेको बताउछन । तथ्यलाई नियाल्ने हो  र  हिजोका ति कहालिलाग्दा दिनहरुलाई सम्झिने हो भने देश… Read More »

खुसीको खबर ! अब तपाईको मोबाइल चार्ज गर्नै नपर्ने

बाहिर कतै घुम्न जादा होस वा लोडसेडिङको बेलामा अनि लामो समयसम्म मोबाइल चलाइराख्नु पर्ने अबस्थामा होस, तपाई हामीलाई एउटै कुराले टाउको दुखाईदिन्छ, त्यो हो मोबाईलको ब्याट्री । अझ कहिलेकाहि त यस्तो समस्या पनि झेल्नु पर्छ, जुन बेला हामीलाई धेरै मोबाइलको जरुरत हुन्छ त्यहि बेला ब्याट्रि सकिन्छ । हाम्रो नेपाल, इण्डिया लगायत उर्जाको समस्या भएका धेरै… Read More »

झिलिमिली उज्यालो तिहार देखेपछि लोडसेडिङ हटाएका जनार्दनले यसरी भावुक हुदै सम्झिए त्यो दिनलाई र गरे फेरि अर्को घोषणा

  लोडसेडिङ हटाएर चर्चामा आएका पूर्व उर्जा मन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाउन सुरु गरेको एक बर्ष पहिलेको दिनलाई आज भावुक हुदै सम्झिएका छन । आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै उनले कसरी लोडसेडिङ हट्यो भन्ने कुरालाई स्पस्ट पारेका छन । विविध समस्या र लाल्छनालाई पन्छाउदै लोडसेडिङ हटाएको भन्दै सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिइका छन ।… Read More »

बाबुराम र वैद्यको कुरा मिल्यो, प्रचण्डलाई पाखा लगाउने सपना

  आफुलाई सच्चा क्रान्तिकारी ठान्ने मोहन वैद्य र देशको तीव्र आर्थीक रुपान्तरणको लागि आफुलाई नयाँ शक्ति भन्न रुचाउने बाबुराम भट्टराईको कुरा मिलेको छ । ऊनीहरुको मुद्दा र बिचार अलग अलग भए पनि दुबैको सपना भने देशमा बैकल्पिक शक्तिकोरुपमा उदाउने रहेको छ । यस अघिको स्थानीय तहको निर्वाचनमा आफ्नो दलिय चिन्ह नपाएर सर्बनाश हार ब्यहोरेका दुबै… Read More »

कमाल गर्दै वाईसिएल र युवा संघ, हुने भयो कांग्रसको पत्तासाफ

  नेपालका दुई बामपन्थि दल  नेकपा एमाले र माओबादी केन्द्र एक भएको घटनाले तातिरहेको नेपाली राजनीति पेरि एकपटक तातेको छ । केहि समय अघिसम्म कार्यकर्तास्तरमा चर्को गाली गर्ने र एक अर्काको अस्तित्वलाई स्विकार नगर्ने बताईरहेको दुई दलका युवा संगठन वाईसिएल नेपाल र युवा संघ जसरी पनि बामपन्थिले चुनाब जित्नै पर्ने भन्दै एक भएका छन ।… Read More »