तपाईले हेर्नु भयो यो फिल्म ? हरेक बाबुआमा र शिक्षकले हेर्नै पर्ने फिल्म 

By | October 28, 2017

आमिर खानद्वारा अभिनित फिल्म ‘थ्रि इडियट’ वर्तमान शिक्षा प्रणालीलाई चिहाउने एउटा माध्यम हो । अहिले शिक्षा प्रणालीले कस्तो जनशक्ति उत्पादन गरिरहेको छ ? र यसले समाजमा कस्तो असर पारिरहेको छ ? भन्ने कुरालाई फिल्मले छर्लङ्ग उतारेको छ । एउटा अबोध बालकलाई शिक्षाको नाममा कसरी उसका सबै शिर्जनशीलता निमिट्यान्न पार्न बाध्य पार्छ भन्ने कुरा फिल्ममा देखाइएको छ भने शिक्षा प्रणालीप्रति विद्रोह गर्दै आफ्नो सिर्जनशीलता बचाउन सके ति बालबालिकाले के गर्न सक्छन भन्ने कुराको शन्देस दिइएको छ । यो फिल्म हरेक आमाबाबु र शिक्षकहरूले हेर्नै पर्ने फिल्म हो । तपाईले पनि हेर्नु भएको छैन भने आजै हेर्नुहोस ।

(Visited 60 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *