बिहान उठेर यस्ताकुराहरू पढ्नुहोस, तपाईको पुरै दिन उत्साहपूर्ण हुनेछ

By | October 27, 2017

  • “असम्भव र सम्भव  बीचको अन्तर यो कुरामा निर्भर हुन्छ कि तपाइको इच्छा शक्ति कति बलियो छ ?  “
  • ” मुश्किलहरु पछि हासिल भएको सफलताले नै वास्तविक आनन्द दिन्छ । “
  • “कहिल्यै ` अफसोस´ नगर्नुस यदि राम्रो भयो भने ‘ प्रशंसनिय ’ छ , यदि खराब भयो भने ‘ अनुभव ’ हुन्छ ।”
  • “जसलाई हरेक चिज को मूल्य त थाहा छ तर त्यो चिज को महत्व थाहा छैन भने यस्ता मान्छेहरुले हरेक चिज मा कमजोरीमात्र देख्छन ।”
  • “साधारण मान्छेहरु ‘ अवसर ’ को प्रतीक्षा गर्छन भने  असाधारण मान्छेहरु ले ‘अवसर ’ को निर्माण गर्छन । “
  • ” मान्छेसित जब धेरै रुपिया हुन्छ तब ऊ बहुरुपिया हुन्छ ।”
  • ” दुख मा साथ दिनेहरु ईश्वर हुन्छन , सुखमा साथ दिनेहरु मनुष्य । “
  • ” ऐनामा उभिएको मान्छेले तिमिलाई राम्रोसित चिन्दछ ,चाहे तिमी लाख राम्रो बन्ने नाटक गर अरुको नजरमा । “
  • “ शिखर सम्म पुग्न चाहन्छु तर गलत बाटोबाट हिडु यति हतार पनि छैन ।”

– दिपक दर्शनको फेसबुक पेज The Way Of Success बाट ।

(Visited 91 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *