नयाँ शक्ति पार्टीको नयाँ – नयाँ योजना, सगरमाथामा केबलकार पुर्याउने

By | October 27, 2017

आसन्न प्रदेश तथा केन्द्रिय तहको चुनाबको ‍लागि घोषणापत्र सार्वजनिक गर्नेमा नयाँ शक्ति पार्टी पहिलो पार्टी बनेको छ । संघीय र प्रदेशगतरुपमा छुट्टाछुट्टै योजना सार्वजनिक गरेको नयाँ शक्ति पार्टीले नयाँ – नयाँ योजना अघि सारेको छ ।

ठुला जलबिधुत निर्माण, ४ लेनको मध्य पहाडी लोकमार्ग, ६ लेनको मेची – काली लोकमार्ग र भारत र चिनसग गतिशील पुल बन्न सहयोग पुग्ने खालका ४ वटा उत्तर – दक्षिण लोकमार्ग निर्माण, काठमाण्डौ एयरपोर्टलाई अन्तराष्ट्रियस्रतरको सुबिधा सम्पन्न बनाउदै थप ८ वटा अन्तराष्ट्रिय एयरपोर्टको निर्माण गर्ने, काठमाण्डौ – सगरमाथा बेसक्याम्प लगायत विभिन्न ठाउमा केबलकार निर्माण गर्ने, हरेक प्रदेशमा ५०० शैयाका दुई ठुला अस्पतालको निर्माण गर्ने देखि आफ्नै भु – उपग्रह निर्माण गर्ने सम्मका महत्वकांक्षी योजना अघि सारेको छ । यसका साथै प्रदेशगतरुपमा समेत नयाँ – नयाँ योजना अघि सारेको छ ।

नयाँ शक्ति पार्टीको पूर्ण पाठ हेर्नको लागि यो लिङ्कमा जानुहोस : http://nayashaktinepal.org/documents/view/610.html

(Visited 33 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *