आजै आफ्नो सोचाई बदल्नुस, सम्झिनुस कि तपाईको भाग्य बदलियो

By | October 27, 2017

 

महान बिचारक महात्मा गान्धीको यो बिचारमाथि गौर गर्नुहोस त :

तिम्रा हर सोचाईहरु सकारात्मक बनाउ,

किनकी तिम्रो सोचाई नै तिमिले बोल्ने शब्द बन्छ ।

 

तिमिले बोल्ने शब्दहरु सकारात्मक बनाउ,

किनकी तिमीले बोल्ने शब्द नै,

तिम्रो व्यवहार बन्छ ।

 

तिम्रा हर ब्यबहारहरु पनि सकारात्मक बनाउ,

किनकी तिम्रो व्यवहार नै तिम्रो बानी बन्छ ।

 

तिम्रो बानीहरु पनि सकारात्मक बनाउ,

किनकी तिम्रो बानी नै तिम्रो जीवनको अर्थ बन्छ ।

 

तिम्रो जीबनका हर अर्थहरुलाई पनि सकारात्मक बनाउ,

किनकी त्यहि तिम्रो जीवनको अर्थले तिम्रो जिन्दगीको भाग्य बदल्छ ।

 

त्यसैले आजै आफ्नो सोचाई बदल्नुस, सम्झिनुस कि तपाईको भाग्य बदलियो ।

(Visited 53 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *