खुसीको खबर ! अब तपाईको मोबाइल चार्ज गर्नै नपर्ने

By | October 26, 2017

बाहिर कतै घुम्न जादा होस वा लोडसेडिङको बेलामा अनि लामो समयसम्म मोबाइल चलाइराख्नु पर्ने अबस्थामा होस, तपाई हामीलाई एउटै कुराले टाउको दुखाईदिन्छ, त्यो हो मोबाईलको ब्याट्री । अझ कहिलेकाहि त यस्तो समस्या पनि झेल्नु पर्छ, जुन बेला हामीलाई धेरै मोबाइलको जरुरत हुन्छ त्यहि बेला ब्याट्रि सकिन्छ । हाम्रो नेपाल, इण्डिया लगायत उर्जाको समस्या भएका धेरै देशका मोबाइल प्रयोगकर्ताको एउटा ठुलो समस्या भनेको ब्याट्रिको समस्या नै हो । तर संसारमा अनेक आविस्कार र प्रविधीले तहल्का मच्चाइरहेको समयमा अर्को खुसिको खबर आएको छ कि अब मोबाइलको ब्याट्रि आफै चार्च हुनेछ ।

कल्पना गर्नुहोस त मोबाइको ब्याट्रि चार्च गर्नु पर्ने झन्झटबाट मुक्त हुनु परेको दिन तपाईलाई कति धेरै खुसि लाग्ला ? हो, अब कल्पनामात्र होइन, साच्चिकै मोवाइलको ब्याट्रि आफै चार्च हुने प्रबिधिको बिकास हुदै छ, त्यो पनि नेपाली कै पहलमा ।

कुनै बेला अमेरिकाको सरकारी सुरक्षा निकाय पेन्टागनमा सिस्टम इन्जिनियरको रुपमा काम गरेका नेपाली प्रतिभा गोबिन्द गिरीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्स कम्पनी सगुन मार्फत इण्डियाको नयाँदिल्लीस्थित सगुनको कार्यलयमा आईटी इन्जिनियरहरू मोबाइल एप्समार्फत ब्याट्रि चार्च हुने सिस्टमको विकासमा जुटिरहेकोछन, र भनिन्छ उनीहरू सफलताको निक्कै नजिक रहेका छन । तर यो प्रबिधिमा मोबाइल आफै स्वत: चार्च हुने नभई सगुनले निकट भबिस्यमा जारी गर्ने सगुन मोबाईल एप्सको पर्योग गरिरहदा सम्बन्धित मोबाइल चार्च हुनेछ ।

 

 

 

 

 

 

 

 

 

(Visited 70 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *