जिन्दगीमा साह्रै दिक्क लागेको भए एकपटक यिनिहरुको बास्तबिकता जान्नुहोस, तपाईमा पनि केहि गर्ने जोस आउने छ  

By | October 25, 2017

हामी मध्ये धेरैलाई आफ्नो कमजोरी, पृष्ठभूमि र तत्कालको बाध्यताले साह्रै दिक्क बनाएको हुन्छ । कतिलाई त अब जिन्दगी सकियो, आत्माहत्या गरुँ जस्तो पनि होला ? फेरि हामी मान्छेको जात जति अरुको सफलता देख्यो उति छटपटि हुन्छ । सबैले प्रगति गरिसके मैलेमात्र केहि गर्न सकिन भन्ने सोचेर हामी मनमनै तड्पिन्छौं । हामी धैर्य गर्न सक्देनौं र निराश हुन्छौं । तर एकपटक दुनियामा सफल भनेर कहलिएकाहरुलाई हेर्नु भयो भने तपाईलाई थाहा हुन्छ कि हरेक सफलताको पछाडि असपलता पनि लुकेको हुन्छ भनेर । यत्ति कुरा तपाईले बुझ्न सक्नु भयो भने तपाईमा धैर्यता र लगनशीलताको विकास हुन्छ र तपाई सफलताको बाटोतिर लम्किनु हुनेछ । आउनुहोस संसारका यस्ता सफल मान्छेहरुको चर्चा गरौं जसको सफलता पाउनुभन्दा पहिलाको स्थिति निक्कै नाजुक थियो : –

१. खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।

 

२. ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।

 

३. कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।

 

४. वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।

 

५. सानैमा चोरी गर्दै हिँड्ने विकाशानन्द धार्मिक गुरू बने ।

 

६. साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।

 

७. सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।

 

८. भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।

 

९. चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।

 

१०. दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।

 

११. कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।

 

१२. कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।

 

१३. सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।

 

१४. लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।

 

१५. लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।

 

१६. मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।

 

१७. घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।

 

१८. पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।

 

१९. खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।

 

२०. अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।

 

२१. कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।

 

२२. गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

 

२३. एसएलसी पास रेखा थापा चर्चित नायिका बनिन् ।

 

२४. तिन पटक SLC फेल हरीवंश आचार्य नामी कलाकार बने ।

 

२५. पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।

 

२६. कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।

 

२७. स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।

 

२८. झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।

 

२९. थर्ड डिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी विश्व नेता बने ।

 

३०. तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।

 

३१. हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।

 

३२. दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपती बने ।

 

३३. कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।

 

३४. मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।

(Visited 305 times, 1 visits today)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *