तपाईले हेर्नु भयो यो फिल्म ? हरेक बाबुआमा र शिक्षकले हेर्नै पर्ने फिल्म 

आमिर खानद्वारा अभिनित फिल्म ‘थ्रि इडियट’ वर्तमान शिक्षा प्रणालीलाई चिहाउने एउटा माध्यम हो । अहिले शिक्षा प्रणालीले कस्तो जनशक्ति उत्पादन गरिरहेको छ ? र यसले समाजमा कस्तो असर पारिरहेको छ ? भन्ने कुरालाई फिल्मले छर्लङ्ग उतारेको छ । एउटा अबोध बालकलाई शिक्षाको नाममा कसरी उसका सबै शिर्जनशीलता निमिट्यान्न पार्न बाध्य पार्छ भन्ने कुरा फिल्ममा देखाइएको… Read More »

अब यि बन्दैछन् संसारको सबैभन्दा धनि, जान्नुहोस उनको सफलताको कथा

सन् २०१३ साल देखी संसारका सबैभन्दा धनी ब्यक्ती हुन बिल गेट्स । तर यदि आजसम्म कसैले बिल गेट्सलाई पछाडि पार्न सफल भएको छ भने ति ब्यक्ती हुन जेफ बेजोस । जेफ बेजोस amazon का CEO फाउन्डर तथा संसारका पाचौ धनी ब्यक्ती हुन । सन २०१७ जुलाई २७ दिन amazon को शेयर भ्यालु बढेको कारण सेफ… Read More »

नेपालका टप 10 धनि व्यक्तिहरू ! बिनोद चौधरीदेखि ज्ञानेन्द्रसम्म

  १. विनोद चौधरी: फोर्व्सको सुचीमा सुचीकृत हुने पहिलो नेपाली विनोद चौधरी विश्वको १३४२ औँ धनाढ्यमा पर्छन् । उनी चौधरी ग्रुपका मालिक हुन् र यस अन्तर्गत विश्वभर ८० भन्दा कम्पनीहरू रहेका छन् । उनको कुल सम्पति १ अर्ब ६० करोड डलर रहेको छ । २. शेष घले: गैर आवसिय नेपाली संघका अध्यक्ष तथा मेलवर्न इन्चीच्युट… Read More »

आजै आफ्नो सोचाई बदल्नुस, सम्झिनुस कि तपाईको भाग्य बदलियो

  महान बिचारक महात्मा गान्धीको यो बिचारमाथि गौर गर्नुहोस त : तिम्रा हर सोचाईहरु सकारात्मक बनाउ, किनकी तिम्रो सोचाई नै तिमिले बोल्ने शब्द बन्छ ।   तिमिले बोल्ने शब्दहरु सकारात्मक बनाउ, किनकी तिमीले बोल्ने शब्द नै, तिम्रो व्यवहार बन्छ ।   तिम्रा हर ब्यबहारहरु पनि सकारात्मक बनाउ, किनकी तिम्रो व्यवहार नै तिम्रो बानी बन्छ ।… Read More »

नयाँ शक्ति पार्टीको नयाँ – नयाँ योजना, सगरमाथामा केबलकार पुर्याउने

आसन्न प्रदेश तथा केन्द्रिय तहको चुनाबको ‍लागि घोषणापत्र सार्वजनिक गर्नेमा नयाँ शक्ति पार्टी पहिलो पार्टी बनेको छ । संघीय र प्रदेशगतरुपमा छुट्टाछुट्टै योजना सार्वजनिक गरेको नयाँ शक्ति पार्टीले नयाँ – नयाँ योजना अघि सारेको छ । ठुला जलबिधुत निर्माण, ४ लेनको मध्य पहाडी लोकमार्ग, ६ लेनको मेची – काली लोकमार्ग र भारत र चिनसग गतिशील… Read More »

धिक्कार ! छ यस्ता सन्तानलाई, मन छुने कथा एकपटक अवस्य पढ्नुहोस

बस स्टेसनमा चिया बेच्ने एउटा केटाको नजर अचानक कुनै वृद्ध दम्पती माथी परेछ । उसले देख्यो कि त्यो वृद्ध पति ले आफ्नो पत्निको हात समातेर उनलाई सहारा दिदै हिडिरहेका थिए । थोरै टाढा गएर उनिहरु खाली ठाउँ देखेर बसेछन । कपडा लगाएको देखेर एकदमै गरीब देखिन्थ्यो । केही बेर पछि चिया बेच्ने केटो आफ्नो काममा… Read More »

बिहान उठेर यस्ताकुराहरू पढ्नुहोस, तपाईको पुरै दिन उत्साहपूर्ण हुनेछ

“असम्भव र सम्भव  बीचको अन्तर यो कुरामा निर्भर हुन्छ कि तपाइको इच्छा शक्ति कति बलियो छ ?  “ ” मुश्किलहरु पछि हासिल भएको सफलताले नै वास्तविक आनन्द दिन्छ । “ “कहिल्यै ` अफसोस´ नगर्नुस यदि राम्रो भयो भने ‘ प्रशंसनिय ’ छ , यदि खराब भयो भने ‘ अनुभव ’ हुन्छ ।” “जसलाई हरेक चिज… Read More »

के गगनले जोगाउलान त काग्रेसको साख ?

चुनाब नजिकिदै गर्दा राजनीतिमा अनेक कुराहरू हुन्छन । कोहि नयाँ पार्टीमा प्रबेश गर्छन त कसैलाई नयाँ जिम्वेवारीको चिठ्ठा पर्छ त कसैको भएको नि खुस्किन्छ । पार्टी र नेताहरूलाई जसरी पनि चुनाव जित्नु पर्ने दबाव हुन्छ । फेरि यो चुनाव त ५ बर्षसम्म दल र नेताहरुको भाग्य फैसला गर्ने चुनाब भ‍एकोले सबै अस्त्र प्रयोग गरेर भएपनि… Read More »

के प्रचण्डले पाउलान त नोबेल पुरुस्कार ?

‍ १० बर्षे जनयुद्दलाई शान्ति प्रकिया मार्फत सुरक्षित अबतरण गराउदै देशको आमुल राजनीतिक परिवर्तन गराउन भूमिका खेल्ने समकालिन नेताको पंतिमा सबैभन्दा पहिला लिनुपर्ने नाम हो – प्रचण्ड । बेलाबेलामा उनी आफै पनि आफुले निक्कै ठुलो जोखिम मोलेर शान्ति प्रकिया यहासम्म आइपुगेको बताउछन । तथ्यलाई नियाल्ने हो  र  हिजोका ति कहालिलाग्दा दिनहरुलाई सम्झिने हो भने देश… Read More »

खुसीको खबर ! अब तपाईको मोबाइल चार्ज गर्नै नपर्ने

बाहिर कतै घुम्न जादा होस वा लोडसेडिङको बेलामा अनि लामो समयसम्म मोबाइल चलाइराख्नु पर्ने अबस्थामा होस, तपाई हामीलाई एउटै कुराले टाउको दुखाईदिन्छ, त्यो हो मोबाईलको ब्याट्री । अझ कहिलेकाहि त यस्तो समस्या पनि झेल्नु पर्छ, जुन बेला हामीलाई धेरै मोबाइलको जरुरत हुन्छ त्यहि बेला ब्याट्रि सकिन्छ । हाम्रो नेपाल, इण्डिया लगायत उर्जाको समस्या भएका धेरै… Read More »

एउटा संसार बदल्न चाहाने केटोको कथा जसले तपाईको आँखा खोलिदिन्छ

कुनै शहरमा एउटा केटो थियो । ऊ दुनियामा केहि गरेर देखाउन चाहान्थ्यो  । उसले सोच्यो –  यो संसारमा यति धेरै समस्याहरू छन । मान्छेहरु स्वार्थि छन । म संसारलाई नै बदल्छु । आफुले चाहे जस्तो सुन्दर र समृद्द बनाउछु । समय बित्दै गयो । ऊ अब केटोबाट युवा हुन लाग्यो अनि उसलाई लाग्न थाल्यो, संसार… Read More »

के यि समस्याहरुले गर्दा सफल हुन सक्नु भएन ? त्यसो भए यिनिहरुबाट सिक्नुहोस

सफलता Vs बहाना १. मलाई उचित शिक्षा पाउने अबसर मिलेको थिएन । – उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन । २. म धेरै पटक हारीसके अब मभित्र हिम्मत छैन । – अब्राहम लिंकन पध्र पटकको हार पछी राष्ट्रपती बनेका थिए ३. म अत्यन्त गरीब घरबाट छु । – पुर्व राष्ट्रपती अब्दुल… Read More »

जिन्दगीमा साह्रै दिक्क लागेको भए एकपटक यिनिहरुको बास्तबिकता जान्नुहोस, तपाईमा पनि केहि गर्ने जोस आउने छ  

हामी मध्ये धेरैलाई आफ्नो कमजोरी, पृष्ठभूमि र तत्कालको बाध्यताले साह्रै दिक्क बनाएको हुन्छ । कतिलाई त अब जिन्दगी सकियो, आत्माहत्या गरुँ जस्तो पनि होला ? फेरि हामी मान्छेको जात जति अरुको सफलता देख्यो उति छटपटि हुन्छ । सबैले प्रगति गरिसके मैलेमात्र केहि गर्न सकिन भन्ने सोचेर हामी मनमनै तड्पिन्छौं । हामी धैर्य गर्न सक्देनौं र… Read More »

दिपावली फोटो प्रतियोगिता हुदै, सहभागी हुनुहोस र पुरुस्कार जित्नुहोस

आदरणीय देश बिदेशमा रहनु हुने दाजुभाई तथा दिदी बहिनिहरुमा हार्दिक नमस्कार तथा शुभ दिपावली,   हामीले यो महान, भब्य र अधिकांश नेपालीको सर्व स्विकार पर्व दिपावलीलाई खास बनाउन अनि दिपावलीको खुसी देश बिदेशमा साटासाट गर्न एउटा नौलो प्रयोग गर्न चाहेका छौँ । यसमा पक्कै हजुरहरुले साथ दिनु हुनेछ भन्ने बिस्वास छ ।   हामीले हाम्रो… Read More »

दिपावली फोटो प्रतियोगिता हुने, सहभागि हुनुहोस पुरुस्कार जित्नुहोस

आदरणीय देश बिदेशमा रहनु हुने दाजुभाई तथा दिदी बहिनिहरुमा हार्दिक नमस्कार तथा शुभ दिपावली, हामीले यो महान, भब्य र अधिकांश नेपालीको सर्व स्विकार पर्व दिपावलीलाई खास बनाउन अनि दिपावलीको खुसी देश बिदेशमा साटासाट गर्न एउटा नौलो प्रयोग गर्न चाहेका छौँ । यसमा पक्कै हजुरहरुले साथ दिनु हुनेछ भन्ने बिस्वास छ । हामीले हाम्रो संस्कृतिको जगेर्ना… Read More »